राससकर्मीसहित पाँच पत्रकार सम्मानित

बाजुरा – बाजुराको बडीमालिका नगरपालिकाले आइतबार एक कार्यक्रमका बीच रासस बाजुरा समाचारदातासहित पाँच जना पत्रकारलाई सम्मान गरेको छ । नगरपालिकाको विकासमा टेवा पु¥याउन सञ्चारमाध्यमबाट योगदान गरेको भन्दै सम्मान गरिएको बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले बताउनुभयो । सम्मानित हुने पत्रकारमा राष्ट्रिय समाचार समिति बाजुरा समाचारदाता प्रेम रौले, नागरिक संवाददाता कृष्ण ओली, एभिन्युन टेलिभिजनका लक्ष्मीराज पाध्याय, … Continue reading राससकर्मीसहित पाँच पत्रकार सम्मानित